जि. शि. अ.
केदारकुमार गिरी
सिन्धुली जिल्लाको शैक्षिक अवस्थामा आमूल परिवर्तनको आवश्यकता महशुस भएको छ । विद्यालय वाहिर कोही वालवालिका नरहून, विद्यालय भित्रका विद्यार्थीले गुणस्तरीय शिक्षा पाउन् र यसका लागि सबै सरोकारवालाहरुको सक्रिय सहभागिता सुनिश्चित गरौं ।
यसर्थ जिल्लाकाे शेैक्षिक विकासमा सबैकाे याेगदान र सहयाेगकाे हार्दिक अपेक्षा गर्दछु ।
