शैक्षिक गतिबिधिहरु
-
सिन्धुलीमा विद्यालय नक्शाकन कार्य हुदै
प्रकाशित मिती: २०७१।२।१४ गते
सिन्धुलीमा विद्यालय नक्शाकन कार्यले तीब्रता लिएकाे छ । हालसम्म जिल्लाका २५० विद्यालयमा याे कार्य सम्पन्न भइसकेकाे छ भने २०७१ जेठ मसान्तसम्ममा याे कार्य सम्पन्न गर्न शिक्षा कार्यालयकाे पुरै टिम परिचालित भएकाे छ ।
थप हेर्नुहोस -
जि.पि.एस.तथा जि.अाइ.एस. अभिमुखिकरणा सम्पन्न
प्रकाशित मिती: २०७१।१।१८
जि..पि.एस. तथा जि.अाइ.एस.अभिमुखिकरण २०७१।१।१८ गते सम्पन्न भएकाे छ ।भाेली देखि फिल्डमा काम शुरू हुँदैछ ।
थप हेर्नुहोस -
सिन्धुलीकाे शैक्षिक गतिविधिहरू
प्रकाशित मिती:
विद्यार्थाी भर्ना अभियान तीब्र निर्बाचन क्षेत्र स्तरीय शैक्षिक सभा हुदै सिकाइ उपलब्धी बेसलाइन तथा परक्षेपित प्रतिवेदन तयार हुँदै
थप हेर्नुहोस
