सिन्धुलीमा विद्यालय नक्शाकन कार्य हुदै
प्रकाशित मिती: २०७१।२।१४ गते
सिन्धुलीमा विद्यालय नक्शाकन कार्यले तीब्रता लिएकाे छ । हालसम्म जिल्लाका २५० विद्यालयमा याे कार्य सम्पन्न भइसकेकाे छ भने २०७१ जेठ मसान्तसम्ममा याे कार्य सम्पन्न गर्न शिक्षा कार्यालयकाे पुरै टिम परिचालित भएकाे छ ।
